आजको फलफूल तथा तरकारीको मूल्य
कालीमाटीफलफूलतथा तरकारी बजार विकास समितिले आज(बुधवार)का लागि तरकारी तथाफलफूलको मूल्यसार्वजनिक गरेको छ ।
जसअनुसार,नेपाली ठूलो गोलभेँडा ३०, भारतीयठूलो गोडभेँडा प्रतिकेजीन्युनतम४० रुपैयाँ, नेपालीलोकलसानो गोलभेँडा ५ रुपैयाँ,रातो आलु४०रुपैयाँ,सेतो आलु ३० रुपैयाँस्थानीयकाउली५०रुपैयाँ,लोकलबन्दा १० रुपैयाँप्रतिकेजीमूल्यनिर्धारण गरिएको छ ।
त्यस्तै, लोकलगाजरको न्यूनतममूल्यप्रतिकेजी ११०, तने बोडी ४०,मकै बोडी ४०,लोकल घिउ सिमीलोकल ३०, राजमासिमी ८०,भटमासकोशा १४०,मटरकोशा १८०,तितो करेला ४०,लौका ६०,परवललोकल ५०,पाकेको फर्सी ३०,डल्लो फर्सी हरियो ४०, घिरौंला३०,भिण्डी ५०, स्कूस ४०, कन्यच्याउ १५० रुपैयाँ, डल्ले च्याउ ३००, कुरीलो २५०,ब्रोकाउली ६०,तोफु११०,लोकलकाँक्रो ७०रुपैयाँप्रतिकेजीमाबिक्री भैरहेको छ ।
चमसूरको साग१००,पालुंगो साग १००, मेथिको साग१००, तोरीको साग४० हरियो लसुन६०, हरियो प्याज ६०, रायो साग ४०, धनियाँ २०० रुपैयाँप्रतिकेजीन्यूनतममूल्यतोकिएको छ ।
त्यस्तै, तरबुजा हरियो४०,दसहरी आँप७०,मौसम १८०,अनार ३८०,केरा दर्जनको १२०,स्याउझोले २८०,आभोकाडो ५०० र मेवाभारतीय१०० र लिच्चीलोकल१२०,जुनार २००रुपैयाँतोकिएको कालीमाटी फलफूलतथा तरकारी बजार विकास समितिले उल्लेख गरेको छ ।