Published by Percept media Production
To upload your own news---> Click here
उद्योगमन्त्री गौरी कुमारीले दिइन् राजीनामा
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले राजीनामा बुझाएकी छन्।
उनले प्रधानमन्त्री बालेन शाहसमक्ष बिहीबार राजीनामा बुझाएकी हुन् । यादवले राजीनामा दिनुको कारण भने तत्काल सार्वजनिक भएको छैन।