प्रधानमन्त्री कप व्याडमिन्टन : सेनाका प्रफुल र रुकेशको जोडी सेमिफाईनलमा
२ बर्ष अगाडी
प्रधानमन्त्री कप व्याडमिन्टन : सेनाका प्रफुल र रुकेशको जोडी सेमिफाईनलमा
त्रिभूवन आर्मी क्लबका प्रफुल महर्जन र रुकेश महर्जनको जोडी ललितपुरमा जारी तेश्रो प्रधानमन्त्री कप खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको सेमिफाईनल प्रवेश गरेका छन् ।