पूर्व प्रधानमन्त्री देउवा सिंगापुर जाँदै
पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाआज सिंगापुर जाने भएका छन् ।
नियमित स्वास्थ्य परीक्षणका लागि राति ११ बजे उनी सिंगापुरका लागिप्रस्थानगर्ने तय भएको उनको सचिवालयले जनाएको छ ।
पेटसम्बन्धी समस्याको उनले सिंगापुरमाउपचार गर्दै आइरहेको र त्यसैको फलोअपकालागित्यहाँजानलागेको उनको सचिवालयले जनाएको छ ।
कांग्रेस सभापति समेत रहेका पूर्व प्रधानमन्त्रीको देउवाको साथमाउनकीपत्नीआरजू राणा देउवापनि सिंगापुर जाने तयारी छ ।