आजको फलफूल तथा तरकारीको मूल्य
कालीमाटीफलफूलतथा तरकारी बजार विकास समितिले आज(मंगलवार)का लागि तरकारी तथाफलफूलको मूल्यसार्वजनिक गरेको छ ।
जसअनुसार,नेपाली ठूलो गोलभेँडा ३०, भारतीयप्रतिकेजीन्युनतम४० रुपैयाँ, नेपालीलोकलसानो गोलभेँडा ७रुपैयाँ,रातो आलु४०रुपैयाँ,सेतो आलु ३८ रुपैयाँस्थानीयकाउली४०रुपैयाँ, कागती १५० रुपैयाँ,लोकलबन्दा १० रुपैयाँप्रतिकेजीमूल्यनिर्धारण गरिएको छ ।
त्यस्तै, लोकलगाजरको न्यूनतममूल्यप्रतिकेजी ११०, तने बोडी ५०,मकै बोडी ४०,लोकल घिउ सिमीलोकल ३०, राजमासिमी ८०,भटमासकोशा १४०,मटरकोशा १८०,तितो करेला ४०,लौका ६०,परवललोकल ६०,पाकेको फर्सी ३५,डल्लो फर्सी हरियो ३०, घिरौंला५०,भिण्डी ५०, स्कूस ५०, कन्यच्याउ १५० रुपैयाँ, डल्ले च्याउ ३२०, कुरीलो २५०,ब्रोकाउली७०,तोफु११०,लोकलकाँक्रो ७०रुपैयाँप्रतिकेजीमाबिक्री भैरहेको छ ।
चमसूरको साग१००,पालुंगो साग १००, मेथिको साग१००, तोरीको साग४० हरियो लसुन६०, हरियो प्याज ६०, रायो साग ४०, धनियाँ २५० रुपैयाँप्रतिकेजीन्यूनतममूल्यतोकिएको छ ।
त्यस्तै, तरबुजा हरियो४०,दसहरी आँप७०,मौसम १८०,अनार ३८०,केरा दर्जनको १३०,फूजी स्याउ २८०,आभोकाडो ५०० र मेवाभारतीय१०० र लिच्चीलोकल१२० रुपैयाँतोकिएको कालीमाटी फलफूलतथा तरकारी बजार विकास समितिले उल्लेख गरेको छ ।