बजेटमाथि एमाले अध्यक्ष ओलीको टिप्पणी पूर्वाग्रह र प्रतिशोधपूर्ण : सांसद शर्मा
३ बर्ष अगाडी
बजेटमाथि एमाले अध्यक्ष ओलीको टिप्पणी पूर्वाग्रह र प्रतिशोधपूर्ण : सांसद शर्मा
नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले बजेटमाथि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको टिप्पणी पूर्वाग्रही र प्रतिशोधपूर्ण भएको आरोप लगाएका छन् ।