Published by Percept media Production
To upload your own news---> Click here
कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ ।
बैठक नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा दिउँसो तीन बजे बस्ने कांग्रेस संसदीय दलले जनाएको छ । बैठकमा समसामयिक राजनीतिका विषयमा छलफल हुनेछ ।