आईसीसी टी-२० विश्वकप क्रिकेटमा पूर्वकप्तान सन्दीप लामिछानेले १०० विकेट लिए
काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप क्रिकेटमा नेपाली क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले १ सय विकेट लिएका छन् ।
बंगलादेशसँगको सोमबार बिहानदेखि शुरु भएको खेलमा व्यत्तिःगत २ विकेट लिएर पूर्वकप्तान सन्दीपले अन्तर्राष्ट्रिय १०० विकेट बनाएका हुन् ।
पूर्वकप्तान सन्दीपले अन्तर्राष्ट्रिय ५४ खेलमा १०० विकेट पूरा गरेका हुन् ।