Published by Percept media Production
To upload your own news---> Click here
नेपालद्वारा आयरल्यान्ड समक्ष २६९ रनको चुनौती
जिम्बावेमा जारी रहेको आइसीसी विश्वकप छनोट अन्तर्गत सातौं स्थानका लागि जारी प्रतिश्पर्धामा नेपालले आयरल्यान्ड समक्ष २ सय ६९ रनको चुनौती प्रस्तुत गरेको छ ।