Published by Percept media Production
To upload your own news---> Click here
युएईविरुद्धको खेलमा नेपाललाई पहिलो सफलता : करण केसीले लिए विकेट
नेपालले जिम्बावेमा जारी आइसीसी विश्वकप छनोट २०२३ अन्तर्गतको प्लेअफ खेलमा युएईविरुद्ध बलिङ गरिरहेको नेपालले पहिले विकेट लिएको छ ।