पारा तेक्वान्दो खेलाडी रामले अष्ट्रेलियामा ३ प्रतियोगिता खेल्ने
२ बर्ष अगाडी
पारा तेक्वान्दो खेलाडी रामले अष्ट्रेलियामा ३ प्रतियोगिता खेल्ने
राष्ट्रिय पारा तेक्वान्दो खेलाडी रामबहादुर अधिकारीले अष्ट्रेलियामा हुने ३ अन्तर्राष्ट्रिय पारा तेक्वान्दो प्रतियोगितामा सहभागी हुन सोमबार अस्ट्रेलिया प्रस्थान गरेका छन् ।