नेपाल स्क्वास एन्ड र्याकेट् संघको अध्यक्षमा ध्रुवबहादुर गुरुङ चयन
२ बर्ष अगाडी
नेपाल स्क्वास एन्ड र्याकेट् संघको अध्यक्षमा ध्रुवबहादुर गुरुङ चयन
। नेपाल स्क्वास एन्ड र्याकेट् संघको अध्यक्षमा ध्रुवबहादुर गुरुङ चयन भएका छन् । संघको १४ औँ वार्षिक साधारण सभा तथा पाँचौँ अधिवेशनले आगामी चार वर्षका लागि गुरुङलाई अध्यक्षमा चयन ग¥यो ।