मिटरव्याजलाई नियमन गर्न बनेको अध्यादेश खारेज गर्न साहु महाजनहरुको माग
पीडित लेनदेन संघर्ष समितिले सरकारले मिटर व्याजलाई नियमन गर्न ल्याएको अध्यादेशप्रतिआपत्तिजनाएको छ ।
बुधबार काठमाडौंमापत्रकार सम्मेलन गर्दै साहु महाजनधनेश्वर यादवलेसरकारले ल्याएको अध्यादेशले प्रत्येक गाउँ-गाउँमा सद्भावविगारेको दाबी गरे ।उनले सरकारले गतवैशाख २० गते ल्याएको ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश’खारेज भागी रहेको उनको दाबी छ ।
उनले भने,‘यो अध्यादेशले प्रत्येक गाउँ-गाउँमा टोल-टोलमा र पालिका-पालिकामा सद्भावबिगारेको छ । यो अध्यादेशले कुनै काम गरेको छैन । समाजमा खैलाबैलापारेको छ । यसलाई खारेज गर्नुपर्छ,’
कपालीतमासुककाबारेमाअध्यादेशमागरिएको व्यवस्थागलत रहेको र कपाली तमसुकको १० वर्ष म्यादहुनेमा वडा कार्यालयमागएर प्रमाणित गराउनुको औचित्य नरहेको उनीहरुको तर्क छ ।
कानूनी राज्यमापनिसिडिओ र प्रहरीले अदालतले फैसलाको अवज्ञा गर्दै आफ्नो मन अनुकूल फैसला गरेर आफूलाई दुःखदिएको अर्का साहु महाजनविजयकुमार यादवलेबताए ।