डोटीमा ६.६ म्याग्निच्युटको भुकम्प
बुधबार मध्यराति २ बजेर १२ मिनेटमा डोटी केन्द्रविन्दु बनाएर ६.६ म्याग्निच्युटको भुकम्प गएको छ । राष्टिय भुकम्प मापन तथा अनुसन्धन केन्द्रका अनुसारमंगलबार साँझ पनि ५.ठ र४.१ म्याग्निच्युटको भुकम्प डोटिलाईनै केन्द्रविन्दु बनाएर गएको थियो ।