रास्वपाको केन्द्रीय सचिवालय बैठक सुरु
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालय बैठक चःमतिस्थित केन्द्रीय कार्यालयमा सुरु भएको छ।
बैठकमा सभापति रवि लामिछाने, महामन्त्री विपिन आचार्यसहित सचिवालय सदस्यहरूको सहभागिता रहेको छ। बैठकमा समसामयिक राजनीतिक विषयलगायत विषयमा छलफल हुने जनाइएको छ।