पूर्व मुख्यमन्त्री राजेन्द्र राई र सांसद लीलबहादुर थापाको जोडीलाई उपाधि
२ बर्ष अगाडी
पूर्व मुख्यमन्त्री राजेन्द्र राई र सांसद लीलबहादुर थापाको जोडीलाई उपाधि
कोशी प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र कुमार राई र गण्डकी प्रदेश सांसद लीलबहादुर थापाको जोडी मदन स्मृति ब्याडमिन्टन प्रतियोगिता २०८० को उपाधि हात पार्न सफल भएका छन् ।