दुबईमा आयोजित रीम मल इण्डोर रनमा नेपालका हरिकृष्णले जिते रजत पदक
२ बर्ष अगाडी
दुबईमा आयोजित रीम मल इण्डोर रनमा नेपालका हरिकृष्णले जिते रजत पदक
आबुधाबी स्पोर्टस् काउन्सिलको सहकार्य एवं गल्फ मल्टी स्पोर्टसको आयोजनामा दुबईमा भएको रीम मल इन्डोर रनमा नेपालका हरिकृष्ण कृष्ण बिष्टले रजत पदक प्राप्त गरेका छन् ।