नक्कली भुटानी शरणार्थी प्रकरः आत्मासमपर्ण गर्न पुगेका आङटावालाई प्रहरीले तारेखमा छाड्यो
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नमध्येका आङटावा शेर्पालाई प्रहरी तारेखमा छाडेको छ । आङटावा सोमवार साँझजिल्लाप्रहरी परिसर काठमाडौमा आत्मासमपर्ण गर्न पुगेका थिए ।
आङटावा विरुद्ध हिरासतमा राख्नु पर्ने बलियो प्रमाण फेलानपरेपछि प्रहरीले उनलाई तारेखमा छाडेको हो । जिल्लाप्रहरी परिसर काठमाडौंका प्रमुखएसएसपीदानबहादुर कार्कीले उनी विरुद्ध पक्राउपुर्जी पनिजारी नभएको र हिरासतमा राख्नु पर्ने बलियो प्रमाण पनिनभएको हुँदातारेखमा छाडिएको बताए ।
उनले भने,‘आङटावा हामीकहाँआएकाथिए । हामीले उनी विरुद्धको कागजात हे¥यौं । उनी विरुद्ध पक्राउपुर्जी पनिजारी भएको थिएन । र, हिरासतमै राख्नु पर्ने बलियो प्रमाण पनि फेला परेन । त्यसो हुँदाउनलाई तारेखमा छडिएको हो ।’
रामेछापका पूर्व सासदउनले नक्कली भुटानी शरणार्थी बनाउने भन्दै रामेछाप र दोलखाकातीन सय भन्दा धेरै युवासँग रकमअसुलेका थिए । विवाद आएपछि उनले अधिकांशको रकमफिर्ता गरेका थिए । कतिपयको अझै रकमफिर्ता हुन सकेको छैन । उनीहरुलाई केहीदिनभित्रै रकमफिर्ता गर्ने आश्वासनउनले दिँदै आएका छन् । त्यसो हुँदाउनी विरुद्ध कसैले पनिप्रहरी कार्यालयमाउजुरी दिएका छैनन् ।
नक्कलीभुटानीशरणार्थीप्रकरणःआत्मासमपर्णगर्नपुगेकाआङटावालाईप्रहरीलेतारेखमाछाड्यो
काठमाडौं।नक्कलीभुटानीशरणार्थीप्रकरणमासंलग्नमध्येकाआङटावाशेर्पालाईप्रहरीतारेखमाछाडेकोछ।आङटावासोमवारसाँझजिल्लाप्रहरीपरिसरकाठमाडौमाआत्मसमपर्णगर्नपुगेकाथिए।
आङटावाविरुद्धहिरासतमाराख्नुपर्नेबलियोप्रमाणफेलानपरेपछिप्रहरीलेउनलाईतारेखमाछाडेकोहो।जिल्लाप्रहरीपरिसरकाठमाडौंकाप्रमुखएसएसपीदानबहादुरकार्कीलेउनीविरुद्धपक्राउपुर्जीपनिजारीनभएकोरहिरासतमाराख्नुपर्नेबलियोप्रमाणपनिनभएकोहुँदातारेखमाछाडिएकोबताए।
उनलेभने,‘आङटावाहामीकहाँआएकाथिए।हामीलेउनीविरुद्धकोकागजातहे¥यौं।उनीविरुद्धपक्राउपुर्जीपनिजारीभएकोथिएन।र, हिरासतमैराख्नुपर्नेबलियोप्रमाणपनिफेलापरेन।त्यसोहुँदाउनलाईतारेखमाछडिएकोहो।’
रामेछापकापूर्वसासदउनलेनक्कलीभुटानीशरणार्थीबनाउनेभन्दैरामेछापरदोलखाकातीनसयभन्दाधेरैयुवासँगरकमअसुलेकाथिए।विवादआएपछिउनलेअधिकांशकोरकमफिर्तागरेकाथिए।कतिपयकोअझैरकमफिर्ताहुनसकेकोछैन।उनीहरुलाईकेहीदिनभित्रैरकमफिर्तागर्नेआश्वासनउनलेदिँदैआएकाछन्।त्यसोहुँदाउनीविरुद्धकसैलेपनिप्रहरीकार्यालयमाउजुरीदिएकाछैनन्।