पुनः सुरु भयो रोकिएको नेपाल र युएईबीचको खेल
वर्षाका कारणअवरुद्ध भएकोएसीसी प्रिमियर लिगको फाइनल खेल पुनः सुरु भएको छ ।
काठमाडौँमाजारी वर्षाका कारण आधा घण्टा रोकिएको नेपाल र युएईबीचको खेल पुनसुचारु भएको हो ।
युएईले १६ ओभरमा ५ विकेट ६० रन बनाउँदा वर्षाका कारण खेल्न रोक्नुपरेको थियो ।
यो समाचार तयार पार्दासम्मयुएईले ५ विकेटको क्षतिमा २० ओभर सक्दा ८६ रन बनाएको छ ।