एसीसी प्रिमियर कप : ४५ रन जोड्दा नेपालले ३ विकेट गुमायो
काठमाडौं । एसीसी प्रिमियर कप अन्तरगत जारी खेलमा नेपाले ३ विकेट गुमाएर ४५ रन जोड्न गर्न सफल भएको छ ।
टियू खेल मैदानमा बिहानबाट जारी खेलमा यूएई ११७ रनमा अल आउट भएको थियो । योसँगै खेल जित्न नेपालले ११८ रनको लक्ष्य पाएको छ ।
वर्षाका कारण रोकिएको नेपाल र यूएईबीचको एसीसी प्रिमियर कपको फाइनल खेल आज(मंगलवार) बिहान नौ बजेबाट सुरु भएको थियो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट रंगशाखामा खेल हुँदैछ ।
सोमवार वर्षा भएपछि खेल दुई पटकसम्म रोकिएको थियो । यसक्रममा यूएईले ९ विकेट गुमाएर १०६ रन बनाएको छ । स्थगित उक्त खेल मंगलवार बिहानबाट सुरु भएको थियो । नेपाल टस जितेर वलिङमा उत्रिएपछि यूएईले ब्याटिङ सम्हालेको थियो । नेपालको उत्कृष्ठ बलिङका कारण यूएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाउन सकेको थियो ।
एसीसीप्रिमियरकप ः ४५रनजोड्दागर्दानेपालले३विकेटगुमायो
काठमाडौं।एसीसीप्रिमियरकपअन्तरगतजारीखेलमानेपाले३विकेटगुमाएर४५रनसंकलनगर्नसफलभएकोछ।
टियूखेलमैदानमाबिहानबाटजारीखेलमायूएई११७रनमाअलआउटभएकोथियो।योसँगैखेलजित्ननेपालले११८रनकोलक्ष्यपाएकोछ।
वर्षाकाकारणरोकिएकोनेपालरयूएईबीचकोएसीसीप्रिमियरकपकोफाइनलखेलआज९मंगलवार० बिहाननौबजेबाटसुरुभएकोथियो।कीर्तिपुरस्थितत्रिभुवनविश्वविद्यालयक्रिकेटरंगशाखामाखेलहुँदैछ।
सोमवारवर्षाभएपछिखेलदुईपटकसम्मरोकिएकोथियो।यसक्रममायूएईले९विकेटगुमाएर१०६रनबनाएकोछ।स्थगितउक्तखेलमंगलवारबिहानबाटसुरुभएकोथियो।नेपालटसजितेरवलिङमाउत्रिएपछियूएईलेब्याटिङसम्हालेकोथियो।नेपालकोउत्कृष्ठबलिङकाकारणयूएईले२७।३ओभरमा९विकेटगुमाएर१०६रनबनाउनसकेकोथियो।