आजको मौसम : पहाडी भूभागमा आंशिक बदली रहने
काठमाडौं । स्थानीय र पश्चिमीवायुको सामान्यप्रभाव रहेकाले आज(बुधवार) पहाडी भूभागमामौसम आंशिकदेखिसामान्यबदली रहनेछ । बाँकीभूभागको मौसम भने सामान्यतया सफा रहनेछ ।
मौसम पूर्वानुमानमहाशाखाकाअनुसारलुम्बिनीप्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित क्षणिक वाहल्का वर्षा हुने छ । साथै,बाँकीप्रदेशकापहाडी भू–भागकाएक–दुई स्थानमापनिवर्षा हुने महाशाखाले उल्लेख गरेको छ ।
बुधवार रातीकोशीप्रदेशका एक –दुई स्थानमा वर्षा हुने सम्भवना रहेको छ भने बाँकीप्रदेशमामौसम सामान्यतया सफा रहने छ ।
महाशाखाकाअनुसार कोशी,बागमती,गण्डकी र कर्णालीप्रदेशमाहावाहुरी चल्ने सम्भावनापनिरहेको छ ।