वल्र्डलिंक कम्युनिकेसन्स प्रालि र पब्जीबीच इन्टरनेट सेवाबारे साझेदारी सम्पन्न
काठमाडौं ।इन्टरनेट मोवाइलगेमिङलाई प्रभावकारी र गेमिङको दुनियाँमानयाँअनुभवल्याउने उद्देश्यले नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक वल्र्डलिंककम्युनिकेसन्स रविश्व प्रसिद्ध ब्याटल रोयाल गेम पब्जीबीचइन्टरनेट सेवाबारे साझेदारीभएकोछ ।
आइतवार एक कार्यक्रमकाबीच वल्र्डलिंकले नेपालकालाखौं खेलाडीहरूमा मोबाइल गेमिङ अनुभवमाक्रान्तिकारी परिवर्तन ल्याउने तयारी गरेको भन्दै साझेदारी गर्ने बताएको हो ।
मोबाइल गेमिङ उद्योगको रुपमा संसारभर द्रुत गतिमाविकास भएको बताउँदै वल्र्डलिंकका सीईओ केशव नेपालले सहकार्यले नेपाली खेलाडीलाई द्रुतगतिको इन्टरनेटसंग जोड्ने,प्रयोगकर्ताहरूकालागि गेमिङ अनुभव बृद्धि गर्न मद्दत गर्ने तथा नेपाली खेलाडीहरुमा क्रान्तिकारी परिवर्तन आउने बताए ।
उनले नेपालमा इन्टरनेटबाट हुने खेलकागतिविधिलाई सहयोग गर्न आवश्यक नेटवर्क पूर्वाधार उपलब्ध गराउने, सहजवातावरण बनाउने लगायतकाकार्य गर्ने समेत बताए ।
पब्जीमोबाइल खेल दक्षिण एसियाको सबैभन्दा ठूलो सफलताको कथाभएकोले नेपालमामोबाइल गेमिङ बनाउने जोश र संकल्प साझागर्ने एउटा उत्कृष्ट इन्टरनेट साझेदार मिलेकोमाटेन्सेन्ट साउथएसियापब्लिसिङका सहायकनिर्मातापार्थ शर्मालेखुसीव्यक्त गरे ।
उक्तसाझेदारीले खेलाडीहरूले भोग्दै आएको स्लो इन्टरनेटको समस्यालाई हलगर्न महत्वपूर्ण सहयोग पुर्याउनेशर्मालेबताए ।
नेपालमा पछिल्लो समय इन्टरनेटबाट विविध खेल खेल्नेको जमात बढ्दै गएकाले त्यसकालागिदु्रतगतिको इन्टरनेटको आवश्यकता देखिँदै आएको छ ।
तीब्रगतिको इन्टरनेटमा पब्जी जस्ता खेल र खेलाडीको पहुँचपुग्ने हो भने नेपालमापनि इन्टरनेट गेमिङको राम्रो सम्भावना रहेको छ ।
वल्र्डलिंक कम्युनिकेसन्स प्रालि र पब्जीबीच इन्टरनेट सेवाबारे साझेदारी सम्पन्न
काठमाडौं । इन्टरनेट मोवाइल गेमिङलाई प्रभावकारी र गेमिङको दुनियाँमा नयाँ अनुभव ल्याउने उद्देश्यले नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक वल्र्डलिंक कम्युनिकेसन्स र विश्व प्रसिद्ध ब्याटल रोयाल गेम पब्जीबीच इन्टरनेट सेवा बारे साझेदारी भएको छ ।
आइतवार एक कार्यक्रमका बीच वल्र्डलिंकले नेपालका लाखौं खेलाडीहरूमा मोबाइल गेमिङ अनुभवमा क्रान्तिकारी परिवर्तन ल्याउने तयारी गरेको भन्दै साझेदारी गर्ने बताएको हो ।
मोबाइल गेमिङ उद्योगको रुपमा संसारभर द्रुत गतिमा विकास भएको बताउँदै वल्र्डलिंकका सीईओ केशव नेपालले सहकार्यले नेपाली खेलाडीलाई द्रुत गतिको इन्टरनेटसंग जोड्ने, प्रयोगकर्ताहरूका लागि गेमिङ अनुभव बृद्धि गर्न मद्दत गर्ने तथा नेपाली खेलाडीहरुमा क्रान्तिकारी परिवर्तन आउने बताए ।
उनले नेपालमा इन्टरनेटबाट हुने खेलका गतिविधिलाई सहयोग गर्न आवश्यक नेटवर्क पूर्वाधार उपलब्ध गराउने, सहज वातावरण बनाउने लगायतका कार्य गर्ने समेत बताए ।
पब्जी मोबाइल खेल दक्षिण एसियाको सबैभन्दा ठूलो सफलताको कथा भएकोले नेपालमा मोबाइल गेमिङ बनाउने जोश र संकल्प साझा गर्ने एउटा उत्कृष्ट इन्टरनेट साझेदार मिलेकोमा टेन्सेन्ट साउथ एसिया पब्लिसिङका सहायक निर्माता पार्थ शर्माले खुसी व्यक्त गरे ।
उक्त साझेदारीले खेलाडीहरूले भोग्दै आएको स्लो इन्टरनेटको समस्यालाई हल गर्न महत्वपूर्ण सहयोग पुर्याउने शर्माले बताए ।
नेपालमा पछिल्लो समय इन्टरनेटबाट विविध खेल खेल्नेको जमात बढ्दै गएकाले त्यसका लागि दु्रत गतिको इन्टरनेटको आवश्यकता देखिँदै आएको छ ।
तीब्र गतिको इन्टरनेटमा पब्जी जस्ता खेल र खेलाडीको पहुँच पुग्ने हो भने नेपालमा पनि इन्टरनेट गेमिङको राम्रो सम्भावना रहेको छ ।