आईसीसी विश्वकप लिग–२ : नेपालले यूएईविरुद्ध तेस्रो विकेट हात पार्यो
१९ कात्तिक, काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएईविरुद्धको खेलमा नेपालले तेस्रो विकेट लिएको छ। नेपालका बलरहरूको उत्कृष्ट प्रदर्शनसँगै यूएई दबाबमा परेको छ।
नेपालले खेलको सुरुवाती चरणमै नियमित अन्तरालमा विकेट झार्दै यूएईलाई रोक्ने प्रयास जारी राखेको छ। खेल जारी छ।