Published by Percept media Production
To upload your own news---> Click here
खेल क्षेत्र विकासमा सरकार र नीजिक्षेत्रको सहकार्य आवश्यक छ : मन्त्री लिम्बू
यूवा तथा खेदकुद मन्त्री डिग बहादुर लिम्बूले खेल क्षेत्रको विकासका लागि सरकारले निजि क्षेत्रसँग सहकार्य गर्न आवश्यक रहेको बताएका छन् ।