एसियाडका लागि खेलाडीलाई ढुक्क भएर तयारीमा जुट्न सदस्य–सचिव घिसिङको आग्रह
२ बर्ष अगाडी
एसियाडका लागि खेलाडीलाई ढुक्क भएर तयारीमा जुट्न सदस्य–सचिव घिसिङको आग्रह
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एसियाली खेलकुदको तयारीमा रहेका खेलाडीलाई ढुक्क भएर तयारी प्रशिक्षणमा केन्द्रित हुन आग्रह गरेका छन् ।