Published by Percept media Production
To upload your own news---> Click here
आजको मौसम : वागमती, गण्डकी र कोशीमा दिउँसो भारी बर्षा
मनसुनी प्रभावको कारण आज नेपालको वागमती, गण्डकी र कोशी प्रदेशका स्थानहरुमा भारी बर्षा हुने मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।