यो देश कस्ले चलाएको छ ? नेपालीले कि विदेशीले : राप्रपा प्रवक्ता शाही
काठमाडौं । राष्ट्रिय प्रजातन्त्रपार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले, यो देश विदेशीले चलाएको टिप्पणी गरेका छन् ।
काठमाडौंमामंगलवार आजआयोजित एक कार्यक्रममाउनले देश नेपाली नेताले नभई विदेशीले चलाएको टिप्पणी गरेका हुन् ।
उनले भने ‘ उनले भने यो देश नेपाल चै नेपालीले चलाको छ कि विदेशीले छ ?यदि नेपालीले चालाको भैद्या भए त देशलाई नै भलो हुने किसिमकासिनहरुलाई काट्न नुहने हो । विदेशीले चलाको हुनाले उनीहरुकामालिक छन् ।’
उनले अहिलेका नेताहरु देश र जनताप्रतिजिम्मेवार नभएको बताए ।
‘आलोचनाविनाको प्रजातन्त्रवास्तविकप्रजातन्त्रहुँदै होइन्’ उनले भने ‘ ३३ वर्षदेखिको व्यवस्थाले देश कँहीपनिपुग्दैन् ।’
यो देश कस्ले चलाएको छ रु नेपालीले कि विदेशीले स् राप्रपा प्रवक्ता शाही
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले, यो देश विदेशीले चलाएको टिप्पणी गरेका छन् ।
काठमाडौंमा मंगलवार आज आयोजित एक कार्यक्रममा उनले देश नेपाली नेताले नभई विदेशीले चलाएको टिप्पणी गरेका हुन् ।
उनले भने ‘ उनले भने यो देश नेपाल चै नेपालीले चलाको छ कि विदेशीले छ रु यदि नेपालीले चालाको भैद्या भए त देशलाई नै भलो हुने किसिमका सिनहरुलाई काट्न नुहने हो । विदेशीले चलाको हुनाले उनीहरुका मालिक छन् ।’
उनले अहिलेका नेताहरु देश र जनताप्रति जिम्मेवार नभएको बताए ।
‘आलोचना विनाको प्रजातन्त्र वास्तविक प्रजातन्त्र हुँदै होइन्’ उनले भने ‘ ३३ वर्षदेखिको व्यवस्थाले देश कँही पनि पुग्दैन् ।’