एसीसी प्रिमियर कप : गुल्सन झाले हाने अर्धशतक, नेपाल सहज विजयतर्फ
काठमाडौं । चौथो विकेटका लागिभीम सार्कीसंग साझेदारी गरिरहेका गुल्सनझाले अर्धशतक पूरा गरेका छन् ।
एसीसी प्रिमियर कपक्रिकेट अन्तर्गत कीर्तिपुर स्थित त्रिविक्रिकेट मैदानमाजारी संयुक्त अरब इमिरेट्स युएईविरुद्धको फाइनल खेलमाझाले अर्धशतक पूरा गरेका हुन् ।
यूएई ११७ रनमाअल आउट भएपछि पाएको ११८ रनको लक्ष्य पछ्याइरहेको नेपालकालागिमध्यमगतिका बलरकोरुपमाचिनिएकाअलराउण्डर झाले ७५बलको सामनागर्दै ३ चौका र २ छक्काको सहयोगमा ५१ रन पूरा गरेकाहुन् ।
भीम सार्कीले पनि ६५ बल खेलेर ३ चौकाको सहयोगमा ३० रन बनाएर झासंग साझेदारी गरिरहेका छन् ।
वर्षाका कारण हिजो रोकिएको नेपाल र यूएईबीचको एसीसी प्रिमियर कपको फाइनल खेल आज(मंगलवार) बिहान नौ बजेबाट सुरु भएको थियो । कीर्तिपुरस्थितत्रिभुवनविश्वविद्यालयक्रिकेट रंगशाखामा खेल जारी छ ।
एसीसी प्रिमियर कप स् गुल्सन झाले हाने अर्धशतक, नेपाल सहज विजयतर्फ
काठमाडौं । चौथो विकेटका लागि भीम सार्कीसंग साझेदारी गरिरहेका गुल्सन झाले अर्धशतक पूरा गरेका छन् ।
एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा जारी संयुक्त अरब इमिरेट्स युएईविरुद्धको फाइनल खेलमा झाले अर्धशतक पूरा गरेका हुन् ।
यूएई ११७ रनमा अल आउट भएपछि पाएको ११८ रनको लक्ष्य पछ्याइरहेको नेपालका लागि मध्यम गतिका बलरकोरुपमा चिनिएका अलराउण्डर झाले ७५ बलको सामना गर्दै ३ चौका र २ छक्काको सहयोगमा ५१ रन पूरा गरेका हुन् ।
भीम सार्कीले पनि ६५ बल खेलेर ३ चौकाको सहयोगमा ३० रन बनाएर झासंग साझेदारी गरिरहेका छन् ।
वर्षाका कारण हिजो रोकिएको नेपाल र यूएईबीचको एसीसी प्रिमियर कपको फाइनल खेल आज९मंगलवार० बिहान नौ बजेबाट सुरु भएको थियो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट रंगशाखामा खेल जारी छ ।