एमाले केन्द्रीय समिति बैठक सुरु हुँदै, १० एजेण्डामाथि गहन छलफल हुने
काठमाडौं । नेकपा एमालेको केन्द्रीय समितिको बैठक आज(बिहीवार)बाट सुरु हुँदैछ । बैठक एमाले पार्टी कार्यालय ललितपुरको च्यासलस्थित तुल्सिलाल प्रतिष्ठानमा हुँदैछ
बैठकमा राजनीतिक प्रतिवेदन, केन्द्रीय निकायहरुको प्रतिवेदन, मिसन ग्रासरुटको प्रतिवेदन, प्रदेशहरुको कार्ययोजना, केन्द्रीय सदस्यहरुको कार्यविभाजन, पार्टी प्रवेशीहरुको व्यवस्थापनलगायतका १० एजेण्डामाथि छलफल हुने कार्यसूची रहेको छ। एमाले प्रचार विभाग उपप्रमुख बिष्णु रिजालले केन्द्रीय कमिटि बैठक १० बजेबाट हुने र बैठकमा पार्टी अध्यक्ष केपी शर्माले ओलीले १० वटा एजेण्डा छलफलका लागि प्रस्तुत गर्ने बताए ।
उनले भने,‘एमालेको केन्द्रीय समिति बैठक आजबाट सुरु हुँदैछ । बैठकमा बिभिन्न १० वटा एजेण्डमा माथि छलफल हुनेछन् । बिशेषगरी राजनीतकि प्रतिवेदन, केन्द्रीय निकायहरुको प्रतिवेदन, मिसन ग्रासरुटको प्रतिवेदन,प्रदेशहरुको कार्ययोजना, केन्द्रीय सदस्यहरुको कार्यविभाजन, पार्टी प्रवेशीहरुको व्यवस्थापनलगायतका १० वटा एजेण्डामा छलफल हुनेछन् ।’
प्रचार विभाग उपप्रमुख रिजालका अनुसार बैठकमा केन्द्रीय कमिटीका तीन सय ३५ (दुई निलम्बित) सदस्य, चार केन्द्रीय निकायका अध्यक्ष र नौ जना प्रदेश कमिटी अध्यक्ष (दुई गैरभौगोलिक)हरु सहभागी हुनेछन् । बैठक तीन दिनसम्म चल्नेछ ।
एमालेकेन्द्रीयसमितिबैठकसुरुहुँदै, १०एजेण्डामाथिगहनछलफलहुने
काठमाडौं।नेकपाएमालेकोकेन्द्रीयसमितिकोबैठकआज९बिहीवार०बाटसुरुहुँदैछ।बैठकएमालेपार्टीकार्यालयललितपुरकोच्यासलस्थिततुल्सिलालप्रतिष्ठानमाहुँदैछ
बैठकमाराजनीतिकप्रतिवेदन, केन्द्रीयनिकायहरुकोप्रतिवेदन, मिसनग्रासरुटकोप्रतिवेदन, प्रदेशहरुकोकार्ययोजना, केन्द्रीयसदस्यहरुकोकार्यविभाजन, पार्टीप्रवेशीहरुकोव्यवस्थापनलगायतका१०एजेण्डामाथिछलफलहुनेकार्यसूचीरहेकोछ।एमालेप्रचारविभागउपप्रमुखबिष्णुरिजाललेकेन्द्रीयकमिटिबैठक१०बजेबाटहुनेरबैठकमापार्टीअध्यक्षकेपीशर्मालेओलीले१०वटाएजेण्डाछलफलकालागिप्रस्तुतगर्नेबताए।
उनलेभने,‘एमालेकोकेन्द्रीयसमितिबैठकआजबाटसुरुहुँदैछ।बैठकमाबिभिन्न१०वटाएजेण्डमामाथिछलफलहुनेछन्।बिशेषगरीराजनीतकिप्रतिवेदन, केन्द्रीयनिकायहरुकोप्रतिवेदन, मिसनग्रासरुटकोप्रतिवेदन, प्रदेशहरुकोकार्ययोजना, केन्द्रीयसदस्यहरुकोकार्यविभाजन, पार्टीप्रवेशीहरुकोव्यवस्थापनलगायतका१०वटाएजेण्डामाछलफलहुनेछन्।’
प्रचारविभागउपप्रमुखरिजालकाअनुसारबैठकमाकेन्द्रीयकमिटीकातीनसय३५ ९दुईनिलम्बित० सदस्य, चारकेन्द्रीयनिकायकाअध्यक्षरनौजनाप्रदेशकमिटीअध्यक्ष ९दुईगैरभौगोलिक०हरुसहभागीहुनेछन्।बैठकतीनदिनसम्मचल्नेछ।