नीति,नियत र क्षमता सही छ भने जनताले जहाँपनि अनुमोदन गर्छन : स्वर्णिम वाग्ले
काठमाडौं । तनहुँ क्षेत्र नम्बर एकका नवनिर्वाचित प्रतिनिधि सभा सदस्य स्वर्णिम वाग्लेले नीति, नियत र क्षमता भए जनताले जहाँगएपनि अनुमोदन गरेर पठाउँने बताएका छन् ।
आज तनहुँको दमौलीमा निर्वाचन आयोगद्धारा प्रदान गरेको प्रतिनिधिसदस्यको प्रमाणपत्र ग्रहण गर्दै वाग्लेले तनहुँवासीको गुन विकासका काम गरेर तिर्ने बताए । उनले सबैलाई साथमा लिएर तनहुँ र देशको विकास गर्न राष्ट्रिय मुद्दाहरुमा काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।
निर्वाचनमा जनताले दिएको प्रत्येक मत अमूल्य रहेको बताएका उनले नीति नियत र क्षमता भए नेपालको जुन क्षेत्रमा गएपनि जनताले अनुमोदन गरेर पठाउने बताए ।
‘नीति सही छ, नियत सही छ र क्षमता छ भने नेपाल जस्तो धेरै ठाउँमा लथालिङ्ग भताभूङ्ग भएको ठाउँमा व्यक्तिले के गर्न सक्छ र भन्ने मान्यतालाई तोडेर व्यक्ति भन्दा उसको सामूहिक प्रयत्न ठूलो हुन्छ र त्यसलाई हामीले इमान्दार प्रयास गर्ने हो ।’ वाग्लेले भने ।
आफूले तनहुँको मात्र नभई देश विकासका मुद्दा उठाउने उनले बताए ।
उनका निकटतम प्रतिद्वन्द्वी गोविन्द भट्टराईले वाग्लेलाई जिल्ला निर्वाचन आयोगले गरेको कार्यक्रममा पुगेर मञ्चबाट नै पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट बधाई दिए । उनले संगसंगै काम गर्न वाग्लेलाई सहयोग गर्ने समेत प्रतिवद्धता जाहेर गरे ।
नेपाली कांँग्रेसमा वेथिति रहेको भन्दै पार्र्टी परित्याग गरी रास्वपा प्रवेश गरेकासांसद वाग्लेले कांँग्रेसका नेता रामचन्द्र पौडेलको किल्लामा पुगेर ठूलो मतान्तरले विजय हात पार्न सफल भए ।
उनले प्रतिष्पर्धी नेपाली कांँग्रेसका नेता तथा वर्तमान गठबन्धनका साझा उम्मेदवार गोविन्द भट्टराईलाई १४ हजार ७ सय९७मतअन्तरले हराए ।
वाग्लेले ३४ हजार ९सय १८ पाउँदा भट्टराईले २० हजार १सय २२ मत पाएका छन् । यस्तै एमालेका उम्मेद्वार सर्वेन्द्र खनालले ८ हजार ४ सय ८८ मत पाए ।
विजयी प्रमाणपत्र लिएलगत्तै तनहुँमा वाग्लेका समर्थकले विजयी ¥याली निकालेका छन् । ¥यालीमा उनका समर्थक, आम नागरिक लगायतको बाक्लो उपस्थिति रहको छ ।
नीति,नियतरक्षमतासहिछभनेजनतालेअनुमोदनगर्छ स् नवनिर्वाचितसांसदवाग्ले
काठमाडौं।तनहुँक्षेत्रनम्बरएककानवनिर्वाचितप्रतिनिधिसभासदस्यस्वणर्णिमवाग्लेलेनीति, नियतरक्षमताभएजनतालेजहाँगएपनिअनुमोदनगरेरपठाउँनेबताएकाछन्।
आजतनहुँकोदमौलीमानिर्वाचनआयोगद्धाराप्रदानगरेकोप्रतिनिधिसदस्यकोप्रमाणपत्रग्रहणगर्दैवाग्लेलेतनहुँवासीकोगुनविकासकाकामगरेरतिर्नेबताए।उनलेसबैलाईसाथमालिएरतनहुँरदेशकोविकासगर्नराष्ट्रियमुद्दाहरुमाकामगर्नेप्रतिवद्धताव्यक्तगरे।
निर्वाचनमाजनतालेदिएकोप्रत्येकमतअमूल्यरहेकोबताएकाउनलेनीतिनियतरक्षमताभएनेपालकोजुनक्षेत्रमागएपनिजनतालेअनुमोदनगरेरपठाउनेबताए।
‘नीतिसहीछ, नियतसहीछरक्षमताछभनेनेपालजस्तोधेरैठाउँमालथालिङ्गभताभूङ्गभएकोठाउँमाव्यक्तिलेकेगर्नसक्छरभन्नेमान्यतालाईतोडेरव्यक्तिभन्दाउसकोसामूहिकप्रयत्नठूलोहुन्छरत्यसलाईहामीलेइमान्दारप्रयासगर्नेहो।’वाग्लेलेभने।
आफूलेतनहुँकोमात्रनभईदेशविकासकामुद्दाउठाउनेउनलेबताए।
उनकाप्रतिस्पिर्धीगोविन्दभट्टराईलेवाग्लेलाईजिल्लानिर्वाचनआयोगलेगरेकोकार्यक्रममैमञ्चबाटपार्टीरआफ्नोतर्फबाटबधाईदिए।उनलेसंगसंगैकामगर्नवाग्लेलाईसहयोगगर्नेसमेतप्रतिवद्धताजाहेरगरे।
नेपालीकाँग्रेसमावेथितिरहेकोभन्दैपार्र्टीपरित्यागगरीरास्वपाप्रवेशगरेकासांसदवाग्लेलेकाँग्रेसकानेतारामचन्द्रपौडेलकोकिल्लामापुगेरठूलोमतान्तरलेविजयहातपार्नसफलभए।
उनलेप्रतिष्पर्धीनेपालीकाँग्रेसकानेतातथावर्तमानगठबन्धनकासाझाउम्मेदवारगोविन्दभट्टराईलाई१४हजार७सय९७मतअन्तरलेहराए।
वाग्लेले३४हजार९सय१८पाउँदाभट्टराईले२०हजार१सय२२मतपाएकाछन्।यस्तैएमालेकाउम्मेद्वारसर्वेन्द्रखनालले८हजार४सय८८मतपाए।
विजयीप्रमाणपत्रलिएलगत्तैतनहुँमावाग्लेकासमर्थकलेविजयीर्यालीनिकालेकाछन्।र्यालीमाउनकासमर्थक, आमनागरिकलगायतकोबाक्लोउपस्थितिरहकोछ।