नेपालमा शिक्षा गुणस्तरीय छैन भन्ने सन्देश विश्वमा गयो : सांसद प्रदीप पौडेल
काठमाडौं । नेपालीकाँंग्रेसका सांसद प्रदीपपौडेलले नेपालमाशिक्षाको उद्देश्य प्रष्ट नरहेको बताएका छन् ।
आइतबार उच्चशिक्षा र वैदेशिकशिक्षाको अवस्थाबारे आयोजितअन्र्तक्रियाकार्यक्रममाउनले संघीय शिक्षा ऐनले पनिशिक्षाको उद्देश्य प्रष्ट पार्न नसकेको धारणा राखे ।
उनले भने ‘नेपालमाशिक्षाको उद्देश्य प्रष्ट छैन। संघीय शिक्षा ऐनले पनिशिक्षाको उद्देश्य प्रष्ट पार्न सक्दैन, विश्वविद्यालयलेक्याम्पसहरूलाई सम्बन्धनदिने काममात्रै गरिरहेको छ,तरत्यसलाई व्यवस्थित ढंगबाट चलाउनेतिर सोचेको छैन,।’
उनले निजी क्षेत्रमा राम्रो शिक्षाप्रदान हुन्छभन्ने आमधारणा रहेपनिअहिले निजीको शैक्षिक स्तर पनिखस्किँदै गएको टिप्पणी गरे । पौडेलले नेपालको शिक्षाशिक्षागुणस्तरीयछैन भन्ने सन्देश विश्वमा फैलिरहेको भन्दै सचेत पनि गराए ।
नेपालमा शिक्षा गुणस्तरीय छैन भन्ने सन्देश विश्वमा गयो ः सांसद प्रदीप पौडेल
काठमाडौं । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले नेपालमा शिक्षाको उद्देश्य प्रष्ट नरहेको बताएका छन् ।
आइतबार उच्च शिक्षा र वैदेशिक शिक्षाको अवस्थाबारे आयोजित अन्र्तक्रिया कार्यक्रममा उनले संघीय शिक्षा ऐनले पनि शिक्षाको उद्देश्य प्रष्ट पार्न नसकेको धारणा राखे ।
उनले भने ‘नेपालमा शिक्षाको उद्देश्य प्रष्ट छैन। संघीय शिक्षा ऐनले पनि शिक्षाको उद्देश्य प्रष्ट पार्न सक्दैन, विश्वविद्यालयले क्याम्पसहरूलाई सम्बन्धन दिने काम मात्रै गरिरहेको छ,तर त्यसलाई व्यवस्थित ढंगबाट चलाउनेतिर सोचेको छैन,।’
उनले निजी क्षेत्रमा राम्रो शिक्षा प्रदान हुन्छ भन्ने आम धारणा रहेपनि अहिले निजीको शैक्षिक स्तर पनि खस्किँदै गएको टिप्पणी गरे । पौडेलले नेपालको शिक्षा शिक्षा गुणस्तरीय छैन भन्ने सन्देश विश्वमा फैलिरहेको भन्दै सचेत पनि गराए ।