टीयूका पदाधिकारीले दिए सामूहिक राजीनामा
त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले सामूहिक राजीनामा दिएका छन् । सरकारले अध्यादेश ल्याएर हटाउने तयारी गरिरहँदा उनीहरूको सामूहिक राजीनामा आएको हो ।
सरकारलाई मार्गप्रशस्त गर्न राजीनामा दिएकाे रेक्टर प्रा.डा. खड्ग केसीले जानकारी दिए ।