राष्ट्रिय फुल कन्ट्याक्ट कराते शुक्रबारदेखि हुने
काठमाडौं । नेपालक्योकुसिन कराते डो संघ (वज्र) को आयोजनामा २१ औं राष्ट्रिय पुरुषखुलातथा १४ औं राष्ट्रिय महिलातौलसमूहफुल कन्ट्याक्ट कराते प्रतियोगिताशुक्रबारदेखि हुने भएको छ ।
आइतबार काठमाडौमाआयोजितपत्रकार सम्मेलनमा संघका वरिष्ठ उपाध्यक्षपुष्पमानन्धरले प्रतियोगिताको पुरुषतर्फ ६५ तथामहिलामा ५५ खेलाडीको सहभागिता रहने जानकारी दिए । यस्तै पुरुषमाखुलातौलसमूहतथामहिलामा ६० केजीमुनि, ६० केजीमाथि र ५० केजीमुनितौलसमूहमाप्रतिस्पर्धा हुने आयोजक संघका अध्यक्षजगतप्रसाद गौचनले बताए । प्रत्येक स्पर्धामानगद पुरस्कार राखिएको पनिआयोजकको भनाइ छ ।
अध्यक्षगौचनले विभिन्नमार्सल आर्ट्सका उत्कृष्ट पक्षलाई समेटी वज्रको उत्पादनगरिएको बताउदै प्रत्येक ४ वर्षमाविश्वच्याम्पियनशीपआयोजनागर्ने लक्ष्य रहेको बताए । दुईदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को हातामाहुनेछ ।
राष्ट्रिय फुल कन्ट्याक्ट कराते शुक्रबारदेखि हुने
काठमाडौं । नेपाल क्योकुसिन कराते डो संघ ९वज्र० को आयोजनामा २१ औं राष्ट्रिय पुरुष खुला तथा १४ औं राष्ट्रिय महिला तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।
आइतबार काठमाडौमा आयोजित पत्रकार सम्मेलनमा संघका वरिष्ठ उपाध्यक्ष पुष्प मानन्धरले प्रतियोगिताको पुरुषतर्फ ६५ तथा महिलामा ५५ खेलाडीको सहभागिता रहने जानकारी दिए । यस्तै पुरुषमा खुला तौलसमूह तथा महिलामा ६० केजीमुनि, ६० केजीमाथि र ५० केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा हुने आयोजक संघका अध्यक्ष जगतप्रसाद गौचनले बताए । प्रत्येक स्पर्धामा नगद पुरस्कार राखिएको पनि आयोजकको भनाइ छ ।
अध्यक्ष गौचनले विभिन्न मार्सल आर्ट्सका उत्कृष्ट पक्षलाई समेटी वज्रको उत्पादन गरिएको बताउदै प्रत्येक ४ वर्षमा विश्व च्याम्पियनशीप आयोजना गर्ने लक्ष्य रहेको बताए । दुईदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को हातामा हुनेछ ।