उपनिर्वाचनले राजनीतिक दललाई बदलिने सन्देश दियो : महामन्त्री शर्मा
काठमाडौं । नेपालीकांग्रेसका महामन्त्रीविश्वप्रकाशशर्माले उपनिर्वाचनको परिणामले राजनीतिकदललाई रुपान्तरित हुन सन्देश दिएको बताएका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले देशको नेतृत्व गरेको दलहरुले बदलिएको समय अनुरुपआफुलाई बदल्दै नवीनअभियानमानयाँ ढंगले जुट्नु पर्ने बताए ।
उनले ट्वीटरमालेखेका छन्,‘परिणामले हामीलाई रुपान्तरित हुन सन्देश दिएको छ । देशको समय बदल्न नेतृत्व गरेको दलले बदलिएको समय अनुरुपआफुलाई बदल्नुछ, नवीनअभियानमा, नयाँ ढंगले जुट्नेछौं ।’
महामन्त्रीशर्माले उपनिर्वाचनमाविजयीभएकाहरूलाई बधाई तथाशुभकामनादिदैँ मतदाताको प्रत्येक मतलाई सम्मानगदैँ अघि बढ्ने बताए ।
उपनिर्वाचनले राजनीति दललाई बदलिने सन्देश दियो ः महामन्त्री शर्मा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपनिर्वाचनको परिणामले राजनीतिक दललाई रुपान्तरित हुन सन्देश दिएको बताएका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले देशको नेतृत्व गरेको दलहरुले बदलिएको समय अनुरुप आफुलाई बदल्दै नवीन अभियानमा नयाँ ढंगले जुट्नु पर्ने बताए ।
उनले ट्वीटरमा लेखेका छन्,‘परिणामले हामीलाई रुपान्तरित हुन सन्देश दिएको छ । देशको समय बदल्न नेतृत्व गरेको दलले बदलिएको समय अनुरुप आफुलाई बदल्नुछ, नवीन अभियानमा, नयाँ ढंगले जुट्नेछौं ।’
महामन्त्री शर्माले उपनिर्वाचनमा विजयी भएकाहरूलाई बधाई तथा शुभकामना दिदैँ मतदाताको प्रत्येक मतलाई सम्मान गदैँ अघि बढ्ने बताए ।