एनपीएल: विराटनगरविरुद्ध लुम्बिनीले टस जितेर पहिले फिल्डिङ्ग गर्ने
नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ : लुम्बिनी लायन्सले टस जितेर विराटनगर किङ्ग्सबिरुद्ध पहिलो फिल्डिङ्ग गर्ने भएको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने आजको खेलमा लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेर विराटनगरलाई पहिला ब्याटिङको निम्तो दिएका हुन् ।