Published by Percept media Production
To upload your own news---> Click here
सन्दीप लामिछानेले लिए जनकपुरको चौथो विकेट
विराटनगरका कप्तान सन्दीप लामिछानेले जनकपुरको चौथो विकेट लिएका छन् । १७ ओभरको तेस्रो बलमा पुग्दा जनकपुर ७ विकेटको क्षतिमा १११ रनको अवस्थामा छ ।
जनकपुर टस जितेर १३६ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको हो।