केन्द्रीय समितिको छैटौं विस्तारीत बैठकबाट पारित निर्णय
नेपाल कम्युनिस्ट पार्टी माओवादीको केन्द्रीय समितिको बैठक मिति ०८२ जेठ १७ देखि १८ गते महासचिव क. गौरवको अध्यक्षतामा बसेको थियो उक्त बैठक जनसंघर्ष, जनयद्ध तथा जनआन्दोलनको दौरानमा जीवन उत्सर्ग गर्ने महान् वीर शहीदहरुको स्मरणमा एक मिनेट मौनधारण गरी बैठकलाई अगाडि बढाइयोको थियो ।

सो बैठकले पार्टीले सरकारलाई बुझाएको ४१ बुँदे माग कार्यान्वयन गर्नका निम्ति दवाव दिने निर्णय गरियोको थियो ।
