क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले फेरि पनि भिसा दिएन
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले फेरि पनि भिसा दिन अस्वीकार गरेको छ ।
बिहीबार अमेरिकी दूतावासले लामिछानेलाई अन्तर्वार्ताका लागि पुनः समय दिएको हो ।
तर लामिछानेलाई भिसा दिन भने दूतावासले अस्वीकार गरेको छ ।