नयाँ चुनौती र अपेक्षाहरु सम्बोधन गर्न सक्ने शिक्षा ऐन आवश्यक : विज्ञ
राष्ट्रिय शिक्षाअभियाननेपालकाअध्यक्ष राजेन्द्र पहाडीले नयाँचुनौती र अपेक्षाहरु सम्बोधन गर्न सक्ने शिक्षा ऐन आजको आवश्यकताभएको बताएका छन् ।
संघीय शिक्षा ऐन कहिले र कस्तो विषयकअन्तरक्रियाकार्यक्रमाअध्यक्ष पहाडीले नयाँचुनौती, आकांक्षा, अपेक्षा र समय सापेक्षितशिक्षाबनाउनको लागिनयाँशिक्षा ऐन जरुरी भएको बताए ।
उनले भने, नयाँचुनौती, आकांक्षा, अपेक्षाहरु र समयसापेक्षितशिक्षाबनाउनको लागिनयाँशिक्षा ऐन जरुरी छ । नेपालको सार्वजनिकशिक्षामा देखिएका समस्याहरुलाई सम्बोधन गर्न सक्ने क्षमताभएको शिक्षा ऐन आजको आवश्यकताहो ।
यस्तै, अध्यक्ष पाहाडीले नयाँ संरचनाकाआधारमा संघीय संरचनामामुलुक रुपान्तरणको दिशामा राजनीतिकव्यवस्थाहरु परिवर्तन हुदैँ अगाडि बढेको अवस्थामाशिक्षा प्रणाली व्यवस्थित, श्रम, रोजगारी, उत्पादन, टिकाउ र विकाउहुनुपर्ने बताए ।
उनले भने, हामीलामो समयदेखि पुरानो शिक्षा ऐनबाट २०२८ सालको पञ्चायतकालीनशिक्षा ऐनबाट निर्देशितभईरहेका छौ । नयाँ संरचनाकाआधारमा संघीय संरचनामाहामीगइसकेका छौ मुलुक रुपान्तरणको दिशामा राजनीतिकव्यवस्थाहरु परिवर्तन गरेर हामी अगाडि बढिरहेका छौ । हाम्रो शिक्षा प्रणाली व्यवस्थित हुनुपर्छ, शिक्षा प्रणाली गरिखाने हुनुपर्छ ।हाम्रो शिक्षाऐनश्रम, रोजगारी, उत्पादन, टिकाउ र विकाउ हुनुपर्छ ।
उनले शिक्षामानवअधिकारको मुख्यविषयवस्तु भएको हुदाँशिक्षालाई व्यापारिकरण गर्ने विषयको विरुद्धमा आवाज उठाउनु पर्ने विषयमा सबैको एक मत हुनुपर्ने बताए ।
उनले भने, शिक्षाभनेको मानवअधिकारको मुख्यविषयवस्तु हो, शिक्षालाई व्यापारिकरण गर्ने कुराको विरुद्धमा आवाज उठाउनुपर्छ भन्ने कुरामाहाम्रा एक मतहरु छन् ।शिक्षा राज्यको दायित्वभित्र हुन्छ भनेर संविधानमा स्विकार गरेका छौ, संविधानको मौलिकअधिकारमा स्पष्ट रुपमा लेखेका छौ । यसकारण ती कुराहरु सुनिश्चित गर्नको लागि, गरेका प्रतिवद्धताहरु पूरा गर्नका लागिनिशूल्कअनिवार्य सार्वजनिकशिक्षाको अधिकार सुनिश्चित गर्नु पर्छ ।