खेलकुद क्षेत्रको विकासमा मन्त्रालय गम्भीर छ : मन्त्री लिम्बू
युवातथाखेलकुदमन्त्रीडिग बहादुर लिम्बूले सिमित स्रोत र साधनको प्रयोगबाट खेल क्षेत्रको विकासकालागिमन्त्रालयगम्भीर रहेको बताएका छन् ।
इर्मजिङ कप खेल्न श्रीलंकाजानलागेको नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाई कार्यक्रममाउनले खेलाडीहरुको मेहेनतमामन्त्रालयको सानो सहयोगको लागिसिमित स्रोतकोप्रयोग आवश्यकतापूर्तिको लागिपरिचालन गर्ने प्रयासमा रहेको बताए।
उनले भने, ‘हामीसँगसिमित स्रोत र साधन छ त्यसबाट हाम्रो असिमितआवश्यकताहरु कसरी पूरा गर्ने भन्ने विषयमामन्त्रालयलागि रहेको छ । तपाईहरुको मेहेनतमामन्त्रालयको सानो सहयोग होस भनेर लागि रहेको छुर यसप्रतिप्रधानमन्त्रीपनिचिन्तित हुनुहुन्छ ।’
मन्त्रीलिम्बूलेखेल र पर्यटकलाई सँगसँगैलाने हो भने त्यसबाट देशलाई आर्थिक सहयोग, रोजगारीको सिर्जना र विभिन्नखालकाअवसरहरु प्राप्तहुने भन्दै पर्यटन विकासमा खेदकुदको पनि महत्वपूणर् भूमिका रहेको बताए ।
उनले भने, ‘अन्तरराष्ट्रिय स्तर स्टेडियम बनाएर, अन्तरराष्ट्रिय खेल सहजताका साथ खेल्न सक्ने परिस्थितिबनाउनु पर्छ भनेर हामीलागि परेका छौ । खेलको क्षेत्रबाट पर्यटनको विकास हुनुपर्छ । खेल र पर्यटकलाई सँगसँगै लैजान सक्यो भने त्यहाँआर्थिक गतिविधि हुन्छ ।त्यसबाट देशलाई आर्थिक सहयोग हुन्छ, रोजगारीको सिर्जना हुन्छ, विभिन्नखालकाअवसरहरु पनि आउँछ ।’
उनले अहिलेसम्मभएको सफलताबाट नेपालीको इज्जत बढेको भन्दैनिराशनभईकन अगाडी बढ्न सरकार सधैँ साथमारहेको बताए ।
नेपालीजनता र सरकारको साथ सहयोगकालिएर उच्चमनोबलका साथजित्नको शुभकामनागर्दै अहिले क्रिकेटबाट हासिलभएको सफलतादेशको लागिठूलो उपलब्धिभएको पनिउनको भनाई छ ।