कर्णाली प्रदेशको एकमात्र आवासीय विद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो
२०७६ सालमामुगमकार्मारोङ्ग गाउँपालिका ३ ताखामा स्थापित नेपाल राष्ट्रिय आधारभूतआवासीयविद्यालय कणर्ालीप्रदेशको एक मात्रआवासीयविद्यालयहो । कुनै बेलाभौतिक संरचनाअभावहुँदाविद्यार्थीहरु यो विद्यालयमा एउटै कोठामा बस्न बाध्यथिए । तर पठ्न पाठ्न सुरु गर्दा ढुङ्गा र काठको टहराबाट सुरु भएको यस आवासीयविद्यालय पछिल्लो समयमा भौतिकपूर्वाधार निमाणर् हुँदै व्यवस्थितबन्नथाले पछि पढ्न आउने विद्यार्थीको निकै घँुईचो लागेको छ ।
संघीय सरकारबाट छाना, प्रदेश सरकारबाट नाना, स्थानीय सरकारबाट अन्यव्यवस्था गरी मुगुमकार्मारोङ्ग गाउँपालिकाभित्र रहेका गरीब, दलित, असहायविद्यार्थीलाई लक्षित गरी उनीहरुको शैक्षिक स्तरमा सुधार ल्याउन यस आवासीयविद्यालय सञ्चालन गरिएको हो । आवासीयबिद्यालयमाभौतिकपूर्वाधार, खेल मैदान,लाईबेरी,शौचालय,खानेपानी ,विद्युतलगायतखाना,बास बस्न,लता कपडा समेत निशुल्कपाउने भएपछि हिजो आजविद्यार्थीको चापनिकै बढेको छ ।
मुगमकार्मारोङ्गगाँउपालिकामा रहेका सामुदायबिद्यालयमाकक्षा ५ सम्म अध्ययन गरिसके पछि अन्यकक्षा पढ्नकोलागिगाउँबाहिर जानु पर्ने बाध्यतापनि यस्ले अन्त्य गरेको छ । कक्षा५ सम्मको अध्ययन पछि पालिकाछाडेर जिल्ला सदरमुकाम, अन्यजिल्लामा पढ्न जानु पर्ने हुँदाबिचैमा कक्षा छोड्ने विद्यार्थीहरुको संख्या बढी हुँदायो अवस्थाको अन्त्यकालागिआवासीयविद्यालय २०७६ सालमा स्थापना गरिएको हो ।
विद्यालयको सुरुवातीदिनको बारोमप्रधानाध्यापककुशलबहादुर शाहीले भने ‘ सुरुमा निकै दुःख कष्टकर जीवनवितायौं,ं ओडार,ठूला ढुङ्गाको आड ,काठका टहराबाट बास,गास,पठन पाठन गर्दै आएकाथियौं, पछिल्लो समयमा संघीय सरकारदेखि स्थानीय सरकारको सहयोगमाविद्यालयकाभौतिकपूर्वधार बन्दै गएपछि पठन पाठनमा गुणस्तरमा पनि सुधार आयो, कक्षा ४ बाट सुरु गरेको विद्यालयअहिले कक्षा ९ सम्म सञ्चालनगरिएको छ,विद्यालयमाहिजोआज छात्रा र छात्र गरी जम्मा ३ सय ४४ जनाविद्यार्थीरहेका छन् । ’
यस्तै मुगुमकार्मारोङ्गगाउँपालिकाकाप्रमुखप्रशासकीयअधिकृत सुवास चन्द्र रावलले विद्यालयले पछिल्लो समय ठूलो प्रगति गरेको बताए ।
उनले भने ‘ आ.व ०७५।०७६ बाट शुरु गरिएको यो आवासीयविद्यालय सञ्चालन गर्न निकै समस्या कठिनाई बाधाअवरोध हुँदानिकै चुनौतीपार गर्न परेको थियो, अहिले पछिल्लो समयमाविद्यार्थीहरुकोअनुपातमाभौतिकपूर्वाधार निमाणर् भएका छन ,छात्रा छात्रहरुको आवास,विद्यालय कोठा,भान्सा,गोदाम घर, शौचालय,खेल मौदान,निमाणर् हुँुदै गएपछि निकै सुधार भएको छ ,अन्तर विद्यालयअतिरिक्तक्रियाकलापमापनि यो विद्यालयकाविद्यार्थीले उत्कृष्ट प्रस्तुति गर्ने गरेको पाईएको छ । ’
मुगमकार्मारोङ्गगाउँपालिकाकाअध्यक्ष छिरीङ्गक्याप्र्ने लामाले प्रदेश सरकारबाट प्रतिविद्यार्थी प्रतिमहिना ४ हजारको दरले १० महिनाको खानाको ब्यावस्था गरेको जानकारी दिए । उनले संघीय सरकारले छाना अर्थात पूर्वाधार भवनको व्यवस्था गरेको छ । यस्तै स्थानीय सरकारले स्वास्थ्य सामग्री,लता कपडा, चौकीदार भान्से लगायत १० जनाकर्मचारीहरुको व्यवस्थागरेको बताएको छन ।
कणर्ालीको एक मात्रनमुनाको रुपमा सञ्चालनहुँदै आएको यो आवासीयविद्यालय पछिल्लो समयमा सरकारका तिनै तह र बिभिन्न संघ सस्थाले सहयोगका कारण विद्यार्थीकोआकर्षणको केन्द्र बिन्दु बन्दैछ । थप सुधारको लागि सबै क्षेत्रको नजर जानआवश्यकदेखिएको छ ।
कर्णाली प्रदेशको एकमात्र आवासीय वद्यिालयमा वद्यिार्थीको आकर्षण बढ्यो
मुगु । २०७६ सालमा मुगम कार्मारोङ्ग गाउँपालकिा ३ ताखामा स्थापति नेपाल राष्ट्रयि आधारभूत आवासीय वद्यिालय कर्णाली प्रदेशको एक मात्र आवासीय वद्यिालय हो । कुनै बेला भौतकि संरचना अभाव हुँदा वद्यिार्थीहरु यो वद्यिालयमा एउटै कोठामा बस्न बाध्य थएि । तर पठ्न पाठ्न सुरु गर्दा ढुङ्गा र काठको टहराबाट सुरु भएको यस आवासीय वद्यिालय पछल्लिो समयमा भौतकि पूर्वाधार नमिार्ण हुँदै व्यवस्थति बन्न थाले पछ िपढ्न आउने वद्यिार्थीको नकिै घँुईचो लागेको छ ।
संघीय सरकारबाट छाना, प्रदेश सरकारबाट नाना, स्थानीय सरकारबाट अन्य व्यवस्था गरी मुगुम कार्मारोङ्ग गाउँपालकिा भत्रि रहेका गरीब, दलति, असहाय वद्यिार्थीलाई लक्षति गरी उनीहरुको शैक्षकि स्तरमा सुधार ल्याउन यस आवासीय वद्यिालय सञ्चालन गरएिको हो । आवासीय बद्यिालयमा भौतकि पूर्वाधार, खेल मैदान, लाईबेरी, शौचालय, खानेपानी , वद्यिुत लगायत खाना,बास बस्न,लता कपडा समेत नशिुल्क पाउने भएपछ िहजिो आज वद्यिार्थीको चाप नकिै बढेको छ ।
मुगम कार्मारोङ्ग गाँउपालकिामा रहेका सामुदाय बद्यिालयमा कक्षा ५ सम्म अध्ययन गरसिके पछ िअन्य कक्षा पढ्नको लाग िगाउँ बाहरि जानु पर्ने बाध्यता पन ियस्ले अन्त्य गरेको छ । कक्षा ५ सम्मको अध्ययन पछ िपालकिा छाडेर जल्लिा सदरमुकाम, अन्य जल्लिामा पढ्न जानु पर्ने हुँदा बचिैमा कक्षा छोड्ने वद्यिार्थीहरुको संख्या बढी हुँदा यो अवस्थाको अन्त्यका लाग िआवासीय वद्यिालय २०७६ सालमा स्थापना गरएिको हो ।
वद्यिालयको सुरुवाती दनिको बारोम प्रधानाध्यापक कुशलबहादुर शाहीले भने ॅ सुरुमा नकिै दुःख कष्टकर जीवन वतिायौं,ं ओडार,ठूला ढुङ्गाको आड ,काठका टहराबाट बास,गास,पठन पाठन गर्दै आएका थयिौं, पछल्लिो समयमा संघीय सरकारदेख िस्थानीय सरकारको सहयोगमा वद्यिालयका भौतकि पूर्वधार बन्दै गएपछ िपठन पाठनमा गुणस्तरमा पन िसुधार आयो, कक्षा ४ बाट सुरु गरेको वद्यिालय अहलिे कक्षा ९ सम्म सञ्चालन गरएिको छ, वद्यिालयमा हजिो आज छात्रा र छात्र गरी जम्मा ३ सय ४४ जना वद्यिार्थी रहेका छन् । ’
यस्तै मुगुम कार्मारोङ्ग गाउँपालकिाका प्रमुख प्रशासकीय अधकिृत सुवास चन्द्र रावलले वद्यिालयले पछल्लिो समय ठूलो प्रगत िगरेको बताए ।
उनले भने ॅ आ।व ०७५।०७६ बाट शुरु गरएिको यो आवासीय वद्यिालय सञ्चालन गर्न नकिै समस्या कठनिाई बाधा अवरोध हुँदा नकिै चुनौती पार गर्न परेको थयिो, अहलिे पछल्लिो समयमा वद्यिार्थीहरुको अनुपातमा भौतकि पूर्वाधार नमिार्ण भएका छन ,छात्रा छात्रहरुको आवास,वद्यिालय कोठा,भान्सा,गोदाम घर, शौचालय,खेल मौदान,नमिार्ण हुँदै गएपछ िनकिै सुधार भएको छ ,अन्तर वद्यिालय अतरिक्ति क्रयिाकलापमा पन ियो वद्यिालयका वद्यिार्थीले उत्कृष्ट प्रस्तुत िगर्ने गरेको पाईएको छ । ’
मुगम कार्मारोङ्ग गाउँपालकिाका अध्यक्ष छरिीङ्गक्याप्र्ने लामाले प्रदेश सरकारबाट प्रत िवद्यिार्थी प्रत िमहनिा ४ हजारको दरले १० महनिाको खानाको ब्यावस्था गरेको जानकारी दएि । उनले संघीय सरकारले छाना अर्थात पूर्वाधार भवनको व्यवस्था गरेको छ । यस्तै स्थानीय सरकारले स्वास्थ्य सामग्री, लता कपडा, चौकीदार भान्से लगायत १० जना कर्मचारीहरुको व्यवस्था गरेको बताएको छन ।
कर्णालीको एक मात्र नमुनाको रुपमा सञ्चालन हुँदै आएको यो आवासीय वद्यिालय पछल्लिो समयमा सरकारका तनिै तह र बभिन्नि संघ सस्थाले सहयोगका कारण वद्यिार्थीको आकर्षणको केन्द्र बन्दिु बन्दै छ । थप सुधारको लाग िसबै क्षेत्रको नजर जान आवश्यक देखएिको छ ।