ओडिआई खस्कियो नेपालको वरीयता
नेपालको एकदिवसीयअन्तर्राष्ट्रिय ओडिआई वरीयता १ स्थानतलझरेको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषदआइसीसीले सोमबार जारी गरेको नयाँ वरीयतामा नेपाल एक स्थानतलझरेर १५ औं स्थानमापुगेको हो ।
नेपालले एकदिवसीयविश्वकप छनोटका ६ खेल मध्ये २ मा मात्रजितहातपारेको थियो।
एकदिवसीयविश्वकपमा छनोट भएको नेदरल्यान्ड्सले वरीयता सुधारेपछि नेपाल पछि परेको हो ।
एसोसिएट तर्फ स्कटल्यान्ड शीर्ष स्थानमा छ । नेदरल्यान्ड्स दोस्रो र नेपाल तेस्रो स्थानमाधकेलिएको छ ।
नयाँ वरीयताको शीर्ष स्थानमा अष्ट्रेलियार दोस्रो स्थानमापाकिस्तान, तेस्रोमा भारत तथा न्युजिल्यान्ड चौथो स्थानमा छन् ।