Published by Percept media Production
To upload your own news---> Click here
सुदूरपश्चिम प्रदेशमा आज शोक विदा
सवारी दुर्घटनामा मृत्यु भएका आफ्ना आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको शोकमा आज सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशभर शोक विदा दिईएको छ ।