यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर
काठमाडौं ।नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागिविदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।
जसअनुसार आज, बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ १५ पैसा र बिक्री दर १६३ रुपैयाँ ९० पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रुपैयाँ ४० पैसा र बिक्री दर १४४ रुपैयाँ ०६ पैसा रहेको छ।
यस्तै, अमेरिकीडलर एकको खरिद दर १३० रुपैयाँ७२ पैसा र बिक्री दर १३१ रुपैयाँ ३२ पैसा पुगेको छ । कतारी रियालकोमूल्यएकको खरिद दर ३५ रुपैयाँ७७ पैसा र बिक्री दर ३५ रुपैयाँ ९४ पैसा रहेको छ।