Published by Percept media Production
To upload your own news---> Click here
नेपाललाई चौथो सफलता
आईसीसी मेन्स लिग टु क्रिकेट प्रतियोगितामा नेपाललाई चौथो सफलता प्राप्त भएको छ ।
टीयू क्रिकेट मैदानमा जारी संयुक्त अरब इमिरेट्सविरुद्धको खेलमा दिपेन्द्रसिंह ऐरीले नेपाललाई चौथो विकेट दिलाएका हुन् ।