कपन बालुवाखानीको हलेसी महादेव मन्दिरमा ऋषि पञ्चमीको व्रत बस्ने महिलाहरु पुजा गर्दे
आज भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी हिन्दू नेपाली नारीहरूले सप्तऋषिको पूजा आराधना गरी मनाउँदैछन् ।
महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्दछन् । यसरी स्नान गरेर सप्तऋषिको पूजा गरेमा सबै प्रकारका दोष निवारण हुन्छ भन्ने धार्मिक विश्वास छ ।
फोटो फिचर
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
तस्बिरहरु :हेम दाहाल