बुढानिलकण्ठ बालुवाखानी हलेसी माहादेव मन्दिरमा तिज (तस्विरहरु)
आज हिन्दू नेपाली महिलाहरूले हरितालिका तीज मनाइरहेका छन् ।
भगवान शिवको आराधना गर्दै उल्लासपूर्वक मनाउने पर्व तीजका दिन बुढानिलकण्ठ बालुवाखानी हलेसी माहादेवमा महिलाहरुको भिड ।
फोटो फिचर
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
तस्विरहरु : हेमचन्द्र दाहाल