नवाैँ राष्ट्रिय खेलकुद जेठ २२-२८ गते पाेखरामा हुने
बृहत नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी वर्ष जेठमा गण्डकी प्रदेशमा आयोजना हुने भएको छ ।
नेपाल सरकार मन्त्रिपरिषदको बैठकले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ जेठ २२ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको हाे ।