सायद म को माकुरी सर्वत्र बजारमा
गायक सायद म राईको लोक पप भाकामा आधारित माकुरी बोलको गीत बजारमा सार्वजनिक भएको छ। गायक राईकै शब्द र राजन ईशानको संगीतमा तयार भएको गीतको म्युजीक भिडियो आजै देखी युट्युवमा हेर्न सकिन्छ ।
म्युजीक भिडियोमा कलाकार सुशान्त गुरुङ र अमृता तामाङको अभिनय देख्न सकिन्छ । पिके गुरुङले निर्माण गर्नु भएको सो म्युजीक भिडियो Global TV Group युट्युव च्यानलमा हेर्न सकिन्छ ।