मलेसियाविरुद्ध नेपालको सानदार जित
मलेसियाविरुद्ध नेपालले ९ विकेटको सानदार जित दर्ता गरेको छ ।
कुशल भुर्तेलको अर्धशतकसँगै नेपालले मलेसियामाथि शानदार जित हात पारेको छ । त्रिकोणात्मक टी–२० सिरिजमा लगातार दोस्रो जित हात पर्ने क्रममा नेपालले मलेसियालाई ९ विकेटले हराएको हो ।